2003-11-23 - incident - Dang district २०६०-०८-०७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-10941 अभिलेखालय सि. नं.: NCA-10941

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6527
  • अ. नं.223
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:पवननगर
  • वार्ड नं.:1
  • टोलको नाम:चिउरीडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:नकुल गिरी
  • जन्म मिति:
  • साल:2043
  • महिना:06
  • गते:29
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामजीतबहादुर गिरी
  • आमाको नाम:पिमा कुमारी गिरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:पवननगर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुल्सिपुर नपा-५ निवासी १७ वर्षीय नकुल गिरीलाई २०६० मंसिर ७ गते पवननगर-१ बाट शाही नेपाली सेनाले गिरफ्तार गरी चिउरीडाँडामा पुर्याई जिउँदै आगो लगाएर हत्या गरेको थियो। सो घटनामा सेनाले पीडितका बुबा ६० वर्षीय जीतबहादुर गिरीलाई समेत गिरफ्तार पछि जिउँदै आगो लगाएर हत्या गरेको थियो। दुवै जना माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री