2003-11-21 - incident - Dhankuta district २०६०-०८-०५ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-10924 अभिलेखालय सि. नं.: NCA-10924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6889
  • अ. नं.1
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:घोर्लिखर्क
  • वार्ड नं.:4
  • टोलको नाम:डढुवा
  • पीडित विवरण
  • पीडितको नाम:लाख बहादुर तामाङ
  • जन्म मिति:
  • साल:2000
  • महिना:00
  • गते:00
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:घोर्लिखर्क
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले
  • बाबुको नामहर्कमान तामाङ
  • आमाको नाम:कान्छीमाया तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीलामाया तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग अघाँडीको दाँया करङग भाचीएको
  • उपचार गराएको अस्पतालको नाम
  • धनकुटा अस्पताल
  • उपचार मिति 2060-08-07
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आर्मीले बुटले हिर्काउँदा अगाडीको दाँया करङग भाचीएकोले खेती गर्न नसकीने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-05
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:घोर्लिखर्क
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोर्लीखर्क गाविस ४ का लाखमान तामाङलाइ नेपाल आर्मीका सशस्त्र फौजले खेतीमा धान झार्ने खेतीमै माओवादीलाई सेल्टर दिएको आरोपमा दुई घण्टासम्म आँखामा पट्टी बाँधेर राखे र पछाडिबाट लात्तीले हानी लड्दा छाती ठोकिएर करङ भाचिएको थियो। उनले पनी उजुरी नगरेको बताए। पीडित हाल खेती गर्न नसक्ने अवस्थामा छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री