2003-11-19 - incident - Dolakha district २०६०-०८-०३ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-10907 अभिलेखालय सि. नं.: NCA-10907
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5451
- अ. नं.109
- घटना भएको जिल्ला:दोलखा
- गाविस:मेलुङ
- वार्ड नं.:7
- टोलको नाम:जैसीगाउँ
- पीडित विवरण
- पीडितको नाम:हरिशंकर भण्डारी
- जन्म मिति:
- साल:2032
- महिना:08
- गते:14
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:मेलुङ
- वार्ड नं.:7
- टोल:जैसिगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:मेलुङ
- वार्ड नं.:7
- टोल:जैसिगाउँ
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटंकप्रसाद भण्डारी
- आमाको नाम:चन्द्रकला भण्डारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उर्मीला भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-03
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:मेलुङ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेलुङ गाविस-७ जैसीगाउँ निवासी २८ वर्षीय हरिशंकर भण्डारीलाई ०६० मंसिर ३ गते आफ्नै घरको खाटमा वसिरहेको अवस्थामा सैनिकले सर्च गर्दै आउने क्रममा घर घुम्दा माओवादीको आरोपमा कन्चटमा पेस्तोल राखि नियोजित ढंगले गोली हानी हत्या गरे।