2003-11-19 - incident - Dadeldhura district २०६०-०८-०३ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-10905 अभिलेखालय सि. नं.: NCA-10905

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4982
  • अ. नं.125
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:लालढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:गणेशसिंह ठगुन्ना
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:26
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:9
  • टोल:परिगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठगुन्ना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमरसिंह ठगुन्ना
  • आमाको नाम:दुर्गा देवी ठगुन्ना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला देबि ठगुन्ना
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:NNDSWO
  • कति रकम बराबर (रु.)15000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट NNDSWO
  • कति रकम बराबर (रु)15000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • बरेलीराम मेमोरियल मेडिकल कलेज
  • उपचार मिति 2060-11-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नसा थिचिएको हो। औषधि नियमित खाइराख्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-03
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्ष गाविस ९ निवासी गणेशसिहं ठगुन्नाको ०६० मंसिर ३ गते माओवादीको आरोपमा सुरक्षाकर्मीले घरबाटै गिरफ्तार जोगबुडा इलाका प्रहरी कार्यालयमा पुरयाई तिन घण्टा सम्म चरम यातना दिइ छोडेको थियो। सोहिक्रममा बायाँ खुट्टामा गम्भिर चोट लागि हालसम्म पनि काम गर्न नसक्ने अवस्थामा रहेको छ भने नियमित रुपमा भारतमा उपचार गराइ रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री