2003-11-18 - incident - Ilam district २०६०-०८-०२ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-10896 अभिलेखालय सि. नं.: NCA-10896
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3025
- अ. नं.51
- घटना भएको जिल्ला:ईलाम
- गाविस:नयाँवजार
- वार्ड नं.:7
- टोलको नाम:नयाँबजार
- पीडित विवरण
- पीडितको नाम:पुण्यप्रसाद भण्डारी
- जन्म मिति:
- साल:2004
- महिना:00
- गते:00
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:नयाँवजार
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाउँ समिति सदस्य
- बाबुको नामनन्दलाल भण्डारी
- आमाको नाम:हिरामाया भण्डारी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दिलमाया भण्डारी
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:२ छोरा वैदेशिक रोजगारमा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-02
- समय:06:30:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:नयाँवजार
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नयाँबजार गाविस-८ निवासी नेपाली कांग्रेस गाउँ समिति सदस्य ५६ वर्षीय पुण्यप्रसाद भण्डारीलाई २०६० मङ्सिर २ गते तीनजनाको समूहमा आएका माओवादी कार्यकर्ताले आफ्नै घरबाटै अपहरण गरी घर नजिकै लगी गोली हानी हत्या गरे।