2003-11-18 - incident - Banke district २०६०-०८-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10893 अभिलेखालय सि. नं.: NCA-10893

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8722
  • अ. नं.290
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:नेउलापुर
  • पीडित विवरण
  • पीडितको नाम:रमेश खाण ठकुरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:08
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:एनसिसिएन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र बहुमुखी क्याम्पस नेपालगंज
  • पद:विधाथी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व रामबहादुर खाँड
  • आमाको नाम:विष्णुकुमारी खाँड
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके रझेना गाविस- ४ एनसिसिएन
  • मिति 2060-08-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित भएको स्थानमा घर बनाएर बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-02
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2060-08-03
  • चिकित्सकको नाम:डा नरेन्द्रकुमार राय
  • सदगत गरिएको स्थान
  • बाँकेको राप्ती नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवस्ता गाविस-८ नेउलापुरका २६ वर्षीय रमेश खाण ठकुरीलाई ०६० मंसिर २ गते दिउँसो ३ बजे नौवस्ता गाविस-८ नेउलापुरको थारु गाउँमा क्यारेमबोड खेलि बसेको अवस्थामा माओवादी कार्यकर्ताले घर कहाँ हो नाम के हो भनि सोधेर गोली हानी हत्या गरे। हत्यापश्चात ठकुरीका परिवार रझेना गाविस-४ एनसिसिएनमा विस्थापित भएका थिए। हाल उनको परिवार एनसिसिएन मै घर बनाइ बसेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री