2003-11-17 - incident - Mahottari district २०६०-०८-०१ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-10890 अभिलेखालय सि. नं.: NCA-10890

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2914
  • अ. नं.2
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:श्रीपुर
  • वार्ड नं.:9
  • टोलको नाम:कविलासा
  • पीडित विवरण
  • पीडितको नाम:भुषण महतो
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:30
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:श्रीपुर
  • वार्ड नं.:9
  • टोल:कविलासा
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:श्रीपुर
  • वार्ड नं.:9
  • टोल:कविलासा
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेनी महतो
  • आमाको नाम:देवकली देवी महतो
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजोदेवी महतो
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-01
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:श्रीपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीपुर गाविस ९ का भुषाण महतोको २०६० मंसिर १ गते साँझ ७ वजे आफ्नो मालिक जितेन्द्र कुमार झसँग सौच गर्न नजिकैको जंगाहा नदीमा गएकोमा सात दिनपछि दुबैको लास सडेगलेको अवस्थामा फेला परेको थियो। उनीहरुलाई माओवादीले हत्या गरेको आशंका गरियो। दुवै पीडितका परिवारले जिल्ला प्रशासनमार्फत राहात स्वरुप रु एक लाख बुझेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री