2003-11-16 - incident - Udaypur district २०६०-०७-३० - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-10881 अभिलेखालय सि. नं.: NCA-10881

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2161
  • अ. नं.54
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • टोलको नाम:दनुवारबेसी
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुबहादुर कार्की
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:भुटार
  • वार्ड नं.:2
  • टोल:डुम्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामसम्बरबहादुर कार्की
  • आमाको नाम:सर्बमाया कार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानुका कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:१छोरा१छोरी माओवादिमा लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ती मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-30
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उदयपुर भुटारका माओवादी कार्यकर्ता बिष्णु वहादुर कार्की २०६० कार्तिक ३० गते पञ्चवती नेपालटारबाट दनुवाखेसीमा गस्तिका प्रहरीले पक्राउ गरी आत्मसमर्पण गराउन लाग्दा नमानेकाले ढुङगाले हानेर घाइते बनाइ जिउँदै खाल्डो पुरी हत्या गरेक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री