2003-11-16 - incident - Gorkha district २०६०-०७-३० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-10876 अभिलेखालय सि. नं.: NCA-10876

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3821
  • अ. नं.65
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:5
  • टोलको नाम:मर्याङदी नदीपुन
  • पीडित विवरण
  • पीडितको नाम:थानेश्वर उपाध्याय
  • जन्म मिति:
  • साल:2032
  • महिना:05
  • गते:20
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:6
  • टोल:वर्गदही
  • अस्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममजुवा प्रहरी चौकी गोर्खा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामखडानन्द उपाध्याय
  • आमाको नाम:गौरी उपाध्याय
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-30
  • समय:14:35:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दमैली अस्पताल
  • मिति:2060-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणी न०पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्वाठी गाविस-६ वर्गदही निवासी प्रहरी जवान २८ वर्षीय थानेश्वर शर्मा उपाध्यायको २०६० कात्तिक ३० गते गोरखा जिल्लाको देउराली गाविस-५ स्थित मर्याङगदी नदी पुलमा सवारी साधन चेक गर्दा माओवादीले गरेको आक्रमणमा मृत्यु भएको थियो। पीडितको परिवारले नेपाल सरकारबाट क्षतिपूर्ति स्वरुप ८ लाख ५० हजार प्राप्त गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री