2003-11-15 - incident - Makwanpur district २०६०-०७-२९ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-10869 अभिलेखालय सि. नं.: NCA-10869

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9946
  • अ. नं.68
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:निवुवाटार
  • वार्ड नं.:0
  • टोलको नाम:पान्द्राङ
  • पीडित विवरण
  • पीडितको नाम:सागरबहादुर पाण्डे
  • जन्म मिति:
  • साल:2007
  • महिना:09
  • गते:30
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:15
  • टोल:नयाँबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:15
  • टोल:नयाँबजार
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:डाक्टर
  • कार्यालयको नामश्री शाही नेपाली जंगी अड्डा, यूनिट श्री सैन्य तालिम निर्देशनालय
  • पद:प्राविधिक सहायक रथी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसरदार भीमबहादुर पाण्डे
  • आमाको नाम:छायाँदेवी पाण्डे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दु्र्गेश्वरी पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:निवुवाटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2060-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१५ निवासी ५३ वर्षीय सागरबहादुर पाण्डेको २०६० कार्तिक २९ गते मकवानपुर जिल्लाको निवुवाटार गाविस पान्द्राङमा सागरबहादुर पाण्डे चढेको गाडी माओवादीले थापेको विद्युतीय धरापमा परेपछि प्रतिकारको क्रममा माओवादीले हानेको गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री