2003-11-15 - incident - Banke district २०६०-०७-२९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10861 अभिलेखालय सि. नं.: NCA-10861
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10467
- अ. नं.13
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- टोलको नाम:विपी चोक
- पीडित विवरण
- पीडितको नाम:तेजबहादुर बस्नेत
- जन्म मिति:
- साल:2033
- महिना:01
- गते:02
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:इन्द्रपुर
- वार्ड नं.:9
- टोल:संगमनगर
- अस्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:पगनाथ
- वार्ड नं.:9
- टोल:कम्री
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामवडा प्रहरी कार्यालय नेपालगंज
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर बस्नेत
- आमाको नाम:स्व
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बसन्तादेवी बस्नेत
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-29
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2060-07-30
- चिकित्सकको नाम:डा सुरेश कुमार नाग
- सदगत गरिएको स्थान
- बाँके नेपालगंज
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला इन्द्रपुर गाविस-९ घरभई वडा प्रहरी कार्यालय नेपालगंजमा कार्यरत प्रहरी जवान २७ वर्षीय तेजबहादुर बस्नेतलाई ०६० कार्तिक २९ गते साँझ ५ बजे नेपालगंज नपा-१६ विपी चोकमा ड्यूटीमा बसेको अवस्थामा हतियारसहित मोटरसाइकमा आएका माओवादीहरुले गोली हानी हत्या गरे। सो दिन माओवादीले उक्त ठाँउमा तीन जना प्रहरीको हत्या गरेको थियो।