2003-11-15 - incident - Banke district २०६०-०७-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10863 अभिलेखालय सि. नं.: NCA-10863

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.635
  • अ. नं.2
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोलको नाम:बिपीचोक
  • पीडित विवरण
  • पीडितको नाम:कमलापती पन्त
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:26
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:6
  • टोल:कोलेटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवडा प्रहरी कार्यालय नेपालगञ्ज
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुरुषोत्तम पन्त
  • आमाको नाम:मानमतीदेवी पन्त
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधादेवि पन्त
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-29
  • समय:04:45:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
  • मिति:2060-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शिर्ष गाविस-३, डडेल्धुरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस ६ का ३२ वर्षीय कमलापति पन्तको ०६० कार्तिक २९ गते नेपालगञ्ज बिपी चोकमा ड्युटीमा खटिएका बेला दुईवटा मोटरसाइकलमा आएका चारजना माओवादीमध्ये मोटर साइकलमा बसेका दुईजनाले गोली चलाउँदा गोली लागि उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री