2003-11-15 - incident - Bajhang district २०६०-०७-२९ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-10860 अभिलेखालय सि. नं.: NCA-10860

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3501
  • अ. नं.51
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:खिरातडी
  • वार्ड नं.:0
  • टोलको नाम:नानेडाडा
  • पीडित विवरण
  • पीडितको नाम:पामराज धमला
  • जन्म मिति:
  • साल:2033
  • महिना:04
  • गते:13
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:3
  • टोल:लक्ष्मी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धमला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सदस्य
  • बाबुको नामप्रमानन्द धमला
  • आमाको नाम:वुची धमला
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेगा धमला
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-29
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:खिरातडी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुमरा गाविस- ३ का माओवादी सेनाका प्लाटुन सदस्य २७ वर्षीय पामराज धमलालाई माओवादीको आरोपमा २०६० कार्तिक २९ गते बझाङ जिल्ला सदरमुकामबाट आएको प्रहरीको गस्ती टोलीले सोही जिल्लाको खरातडी गाविस नाकेडाँडामा गोली प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री