2003-11-14 - incident - Makwanpur district २०६०-०७-२८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-10855 अभिलेखालय सि. नं.: NCA-10855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2983
  • अ. नं.75
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • टोलको नाम:कालीभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:गोकर्ण अर्याल
  • जन्म मिति:
  • साल:2024
  • महिना:02
  • गते:16
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:गोगने
  • वार्ड नं.:9
  • टोल:पकनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:गोगने
  • वार्ड नं.:9
  • टोल:पकनी
  • लिङ्ग:पुरुष
  • थर:अर्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामशिक्षा कार्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर अर्याल
  • आमाको नाम:हीराकुमारी अर्याल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शकुन्तला अर्याल
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आर्यघाट शंखमुल पालुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोगने गाविस ९ निवासी शिक्षक २६ वर्षीय गोकर्ण अर्यालको २०६० कार्तिक २८ गते सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर दामन गाविस १ कालीभन्ज्याङमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री