2003-11-12 - incident - Rupandehi district २०६०-०७-२६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-10841 अभिलेखालय सि. नं.: NCA-10841

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3255
  • अ. नं.19
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:7
  • टोलको नाम:कालीदह
  • पीडित विवरण
  • पीडितको नाम:छोटेलाल यादव
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:16
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सिलैटिया
  • वार्ड नं.:3
  • टोल:खैरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवडा प्रहरी कार्यालय रुपन्देही
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबरन अहिर (यादव)
  • आमाको नाम:भानुमति यादव
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शकुन्तला यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-26
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2060-07-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दुइमुहान (तिनाउ)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिलैटिया गाविस-६ खैरा निवासी २८ वर्षीय प्रहरी जवान छोटेलाल यादवको माओवादी कार्यकर्ताले ०६० कात्तिक २६ गते आमा गाविस-७ स्थित कालीदह प्रहरी चौकी माथि आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री