2003-11-12 - incident - Kathmandu district २०६०-०७-२६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10832 अभिलेखालय सि. नं.: NCA-10832

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9983
  • अ. नं.7
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:29
  • टोलको नाम:ठमेल
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रकुमार ढकाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:9
  • टोल:खार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:6
  • टोल:बजार
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजापानी कोटो होटल दरबार मार्ग, काठमाडौ
  • पद:मजदुर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकृष्णप्रसाद ढकाल
  • आमाको नाम:टुकुमाई ढकाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पाँचखाल काभ्रे
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनापछि पाँचखाल काभ्रेमा कोठा गरी बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-26
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपोखरीचौरी गाविस ९ निवासी चन्द्रकुमार ढकाल २०६० कार्तिक २६ गतेदेखी बेपत्ता भए। परिवारका अनुसार दिउँसो सरस्वती क्याम्पसमा पढ्न आउँदाको समयमा सेनाले पक्रिएर लगेको भन्ने कुरा रेडियोबाट भोलीपल्ट सुनेर थाहा पाएको हो। क्रान्तिकारी बिद्यार्थी संगठनमा लागेको भन्ने कुरा पछि मात्र थाहा भयो। माओवादीका स्थानिय नेताहरुले पनि पक्राउमा परेको कुरा परिवारलाई भनेका थिए। पीडितका बाबुको भनाईमा अघिल्लो वर्ष उनी घरमा गएका थिए। हाल उनको खोजविन भैरहेको तर अवस्था पत्ता नलागेको परिवारको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री