2003-11-12 - incident - Kailali district २०६०-०७-२६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-10827 अभिलेखालय सि. नं.: NCA-10827
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6451
- अ. नं.29
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:6
- टोलको नाम:जवलपुर
- पीडित विवरण
- पीडितको नाम:ठागुराम थारु
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:6
- टोल:जवलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
- बाबुको नामफुलराम चौधरी
- आमाको नाम:हेलियादेवी चौधरी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अंचल अस्पताल
- मिति:2058-07-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चिसापानी कर्णाली नदिको किनारमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पहलमानपुर गाविस-६ का ठागुराम थारुलाई ८ वजे राति २०र २५ जना जतिको संख्यमा आएका माओवादी समूहले घरवाट अपहरण गरी घर निजकै रहेको जंगलमा खुकुरीले घाँटी रेटेर हत्या गरेका थिए।