2003-11-12 - incident - Kailali district २०६०-०७-२६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-10829 अभिलेखालय सि. नं.: NCA-10829

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5230
  • अ. नं.321
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:दरख
  • वार्ड नं.:5
  • टोलको नाम:सुखड
  • पीडित विवरण
  • पीडितको नाम:मन्जु चौधरी (प्रविना)
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:दौलतपुर
  • वार्ड नं.:8
  • टोल:छोटकी दौलतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवप्रसाद थारु
  • आमाको नाम:सग्नी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2060-07-26
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:दरख
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दौलतपुर गाविस-८ छोट्की दौलतपुरकी २२ वर्षीय मन्जु चौधरीलाइ कैलाली जिल्लाको दरख गाविस ५ स्थित सुखडको नजिक पच्चरगणमा स्थानीय व्यक्तिको घरमा सुतिरहेको अवस्थामा घेरा हाली कब्जामा लिएर शाही नेपाली सेनाको टोलीले सामूहिक बलात्कार गरी ०६० कात्तिक २६ गते गोली प्रहार गरी हत्या गरे। सो दिन सात जना माओवादी कार्यकर्तालाई कब्जामा लिई हत्या गरे। जस मध्ये चार जना महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री