2003-11-11 - incident - Sunsari district २०६०-०७-२५ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-10815 अभिलेखालय सि. नं.: NCA-10815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.782
  • अ. नं.5
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:9
  • टोलको नाम:वंकुलवा
  • पीडित विवरण
  • पीडितको नाम:शिवराज मंडल
  • जन्म मिति:
  • साल:2054
  • महिना:01
  • गते:02
  • उमेर:6
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:9
  • टोल:वेकुलवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:9
  • टोल:वेकुलवा
  • लिङ्ग:पुरुष
  • थर:मंडल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृषण देव मंडल
  • आमाको नाम:रामवती देवी मंडल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग पेटमा गोली लागी अपाङ भएको
  • उपचार गराएको अस्पतालको नाम
  • वीपी प्रितष्ठान धरान
  • उपचार मिति 2060-07-26
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आराम गर्ने भारी काम नर्गने सल्लाहा दिएको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-25
  • समय:174:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुम्राहा गाविस २ का ६ वर्षीय शिवराम मंडललाई बुवाले काँखमा बोकेर बाहिर हल्ला सुनेर निस्किएको समयमा गंगाराम सरलाई गोली लागेर सोही गोली छोराको पेटमा लागि घाइते बनाएको अनी तत्कालै वीपी प्रतिष्ठान धरानमा उपचार भएको र उनको अहिले सम्म उपचार गराई रहेको परिवारले बताए तर काम गर्न सक्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री