2003-11-11 - incident - Rupandehi district २०६०-०७-२५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-10812 अभिलेखालय सि. नं.: NCA-10812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9347
  • अ. नं.131
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:2
  • टोलको नाम:६ नम्बरचोक
  • पीडित विवरण
  • पीडितको नाम:रोशन गुरुङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:25
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:4
  • टोल:६ नंम्वर चोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर गुरुङ
  • आमाको नाम:आशमाया गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:(अर्को विहे गरेको) मीना गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल, बुटवल
  • मिति:2060-07-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घर नजिकै (गुरुङ परम्परागत)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला केरवानी गाविस-४ निवासी २१ वर्षीय रोशन गुरुङलाई ०६० कार्तिक २५ गते नेकपा माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट नियन्त्रणमा लिएर केहिपर लगेर कुटपिट गरी घाइते बनाएपछि गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री