2003-11-10 - incident - Surkhet district २०६०-०७-२४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-10799 अभिलेखालय सि. नं.: NCA-10799

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.332
  • अ. नं.118
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोलको नाम:बहूमुखि क्याम्पस अगाडि
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर वुढाथोकी
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • टोल:धौलागीरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • टोल:धौलागिरी
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय सुर्खेत
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछत्र बहादुर वुढाथोकी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नर्मा देवी कमला र पेमा वुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-24
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-07-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वागेश्वरी गाविस -१ बाँके०६० कार्तिक २४ गते विहान ७ बजे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वागेश्वरी गाविस-१ घर भई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय नरबहादुर बुढाथोकीको ०६० कार्तिक २४ गते विहान ७ बजे सुर्खेत जिल्लाको विरेन्द्रनगर नपा-६ स्थित बहुमुखी क्याम्पसमा संचालन भईरहेका परीक्षा सुरक्षार्थ ड्यूटीमा खटिएर जाँदै गर्दा क्याम्पस अगाडी सडकमा ५।६ जनाको समूहमा रहेका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री