2003-11-10 - incident - Bhojpur district २०६०-०७-२४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-10795 अभिलेखालय सि. नं.: NCA-10795
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4290
- अ. नं.75
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:हेलौंछा
- वार्ड नं.:3
- टोलको नाम:बेतिनी
- पीडित विवरण
- पीडितको नाम:यामकुमार श्रेष्ट (विद्रोह)
- जन्म मिति:
- साल:2044
- महिना:04
- गते:01
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:खार्मी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी खोटाङ कम्पनी सदस्य
- बाबुको नामविरवहादुर श्रेष्ट
- आमाको नाम:भीममाया श्रेष्ट
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:हेलौंछा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार्मी गाविस-६ निवासी नेकपा माओवादी कम्पनी सदस्य १६ वर्षीय यामकुमार श्रेष्ठलगायत माओवादीको समूहलाई ०६० कात्तिक २४ गते हेलौंछा गाविस-३ बेतिनीमा सुरक्षाकर्मीमाथि लक्षित गरी विद्युतीय धराप थाप्न लाग्दा सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भई श्रेष्ठको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको थियो।