2003-11-09 - incident - Sarlahi district २०६०-०७-२३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-10790 अभिलेखालय सि. नं.: NCA-10790
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10112
- अ. नं.185
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:1
- टोलको नाम:नारायणडाँडा
- पीडित विवरण
- पीडितको नाम:सुनायनाकुमारी विन
- जन्म मिति:
- साल:2042
- महिना:11
- गते:09
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:लौकट
- वार्ड नं.:6
- टोल:हिरापुर
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:लौकट
- वार्ड नं.:6
- टोल:हिरापुर
- लिङ्ग:महिला
- थर:विन
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामरामएकवाल मुखिया विन
- आमाको नाम:समुद्रीदेवी विन
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट र मातृका यादव
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-23
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-07-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थलमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लौकट गाविस-६ की माओवादी कार्यकर्ता १८ वर्षीया सुनायनाकुमारी विनलाई ०६० कात्तिक २३ गते विहान नारायणखोला गाविस-१ स्थित सडकमा हिडिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिई गोली हानी हत्या गरे।