2003-11-09 - incident - Salyan district २०६०-०७-२३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-10789 अभिलेखालय सि. नं.: NCA-10789

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3103
  • अ. नं.51
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:7
  • टोलको नाम:कपुरकोट तल्लोबजार
  • पीडित विवरण
  • पीडितको नाम:रिमेन्द्र बस्नेत
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:9
  • टोल:बडाखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय जाजरकोट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिराम बस्नेत
  • आमाको नाम:खिमा बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोपी बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-23
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खलंगा ९ सुकेखोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस-९ बडाखोला घर भई इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोट जिल्लामा दरबन्दि भएका तर बिरामी बिदामा घर आएको समयमा लामोसमय सम्म घरमा बसेको कारणले भगौडामा निकालिएका २४ वर्षीय रिमेन्द्र बस्नेत आफ्नो कार्यालय तर्फ जाने क्रममा धनवाङ गाविस-७ कपुरकोट तल्लोबजारमा आफ्ना प्रहरी साथीसंग हिँडीरहेको समयमा ०६० कात्तिक २३ गते लुकेर बसेका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री