2003-11-09 - incident - Banke district २०६०-०७-२३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10780 अभिलेखालय सि. नं.: NCA-10780
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.512
- अ. नं.30
- घटना भएको जिल्ला:बाँके
- गाविस:गंगापुर
- वार्ड नं.:4
- टोलको नाम:दोन्द्रा
- पीडित विवरण
- पीडितको नाम:बर्मादिन गोडिया
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:27
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- टोल:डाडाटेपरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गोडिया
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामसिद्धेश्वर मावि फत्तेपुर
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराम सागर गोडिया
- आमाको नाम:राजरानी गोडीया
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:गंगापुर
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षा
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइफत्तेपुर गाविस-९ घर भई सिद्धेश्वर मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीय बर्मादिन गोडियालाई माओवादीको आरोपमा ०६० कात्तिक २३ गते संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले गंगापुर गाविस-४ बाट गिरफ्तार गरी बेपत्ता पारे। सो दिन गोडिया दोन्द्रास्थित दिदी रुपाकुमारी गोडियाको घरमा जाँदै गरेको अवस्थामा स्थानीय व्यक्तिहरुले माओवादीको आरोपमा कुटपिट गरी संयुक्त सुरक्षा बेस क्याम्पमा बुझाएका थिए।