2003-11-08 - incident - Nawalparasi district २०६०-०७-२२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10772 अभिलेखालय सि. नं.: NCA-10772

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5261
  • अ. नं.57
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:गैँडाकोट
  • वार्ड नं.:1
  • टोलको नाम:घर
  • पीडित विवरण
  • पीडितको नाम:प्रमोदविक्रम हमाल
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:17
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:गैँडाकोट
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामराष्टीय अनुसन्धान तर्फ नेपाल प्रहरी कार्यालय चितवन जिप्रका
  • पद:प्रसनि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर सारकोट
  • आमाको नाम:उषा सारकोट
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिञ्यम हमाल सारकोट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:गैँडाकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल चितवन
  • मिति:2060-07-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौडाकोट गाविस-१ घर भै राष्ट्रिय अनुसन्धान विभाग चितवनमा कार्यरत असइ प्रमोदविक्रम हमालको २०६० कात्तिक २२ गते ड्युटीमा खटिएको बेला सामानको लागी घरमा गएको अवस्थामा माओवादीका दुई जना कार्यकर्ताले घरमा प्रवेश गरेको लगत्तै घरको गेट वाहिर निकाली गोली हानी हत्या गरेका थिए। उनको भरतपुर अस्पतालमा पोष्टमार्टम गरी नारायणी नदीमा सदगद गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री