2003-11-08 - incident - Gorkha district २०६०-०७-२२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-10769 अभिलेखालय सि. नं.: NCA-10769

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5318
  • अ. नं.53
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:1
  • टोलको नाम:तार्कुकोट
  • पीडित विवरण
  • पीडितको नाम:रविन्द्रकुमार लोनिया
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुकरौली
  • वार्ड नं.:2
  • टोल:सुकरौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोनिया
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दलाल लोनिया
  • आमाको नाम:कलाबती लोनिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शिशादेवी लोनिया
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकरौली गाविस-२ सुनमौली निवासी गोर्खा जिल्लाको तार्कुकोट गाविस-१ इलाकामा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रवीन्द्रकुमार लोनियाको ०६० कात्तिक २२ गते माओवादीले गरेको चौकी आक्रमणपछि भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री