2003-11-07 - incident - Sindhupalchok district २०६०-०७-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-10762 अभिलेखालय सि. नं.: NCA-10762

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3527
  • अ. नं.86
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:4
  • टोलको नाम:तिनढुंगे
  • पीडित विवरण
  • पीडितको नाम:रामशरण नेपाली (सन्तोष)
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:7
  • टोल:सार्कीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:7
  • टोल:सार्कीगाउँ
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामनीलबहादुर दमाई
  • आमाको नाम:जुना दमाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैया नेपाली
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-21
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपापोखरी गाविस-७ का २० वर्षीय रामशरण नेपालीलाई ०६० कात्तिक १९ गते राती मेलम्चीबाट आएका सेनाले घरबाटै गिरफ्तार गरी २० गते रातीसम्म सोही ठाउँको राजेश्वरी उमाविमा आँखामा पट्टी बाधेर राखी ०६० कात्तिक २१ गते विहान ८ बजे सोही गाविस-४ स्थित तिनढुङ्गेमा गोली हानी हत्या गरे। पीडितको दुई दिनपछि स्थानीय गाउँलेहरुले घटनास्थलमै खाल्डो खनी सदगत् गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री