2003-11-06 - incident - Udaypur district २०६०-०७-२० - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-10742 अभिलेखालय सि. नं.: NCA-10742

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2098
  • अ. नं.38
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:1
  • टोलको नाम:दुवारखोला
  • पीडित विवरण
  • पीडितको नाम:देशराज राई
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:11
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेघराज राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)99000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-20
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेल्टार गाविस-१ का २२ वर्षीय देशराज राईलाई माओवादीको आरोपमा २०६० कार्तिक २० गते गस्तीमा गएको नेपाली सेनाले बेल्टार नजिकको दुवारखोलामा ढाडमा गोली लागी हत्या गरेका थिए। पीडितसँगै रहेका अन्य दुई जना भाग्न सफल भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री