2003-11-06 - incident - Taplejung district २०६०-०७-२० - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-10741 अभिलेखालय सि. नं.: NCA-10741

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5215
  • अ. नं.159
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:थिङ्लावु
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रभाङग केरेम
  • जन्म मिति:
  • साल:1983
  • महिना:00
  • गते:00
  • उमेर:77
  • स्थायी ठेगाना:
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:थिङ्लावु
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केदेम
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबाझनसिं केरेम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रा लिम्वु
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:थिङ्लावु
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थिङलावु गाविस-४ का ७७ वर्षिय प्रभाङ्ग केरेमको माओवादीहरूले खाना पकाइदिन भन्दा अस्विकार गरे पछि विवाद हुँदा मओवादीले उनका छोरालाई पिट्न थालेपछि नपिट्न आग्रह गर्दा निजलाइनै समातेर घर पछाडी लगी खुकुरीले काटेर हत्या गरे।हत्या पछि छोरालाइ अपहरण गरी किरिया समेत गर्न दिएनन् ७ दिन पछि मात्र मुक्त गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री