2003-11-06 - incident - Bardiya district २०६०-०७-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10727 अभिलेखालय सि. नं.: NCA-10727

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5231
  • अ. नं.322
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:9
  • टोलको नाम:शान्तिवजार
  • पीडित विवरण
  • पीडितको नाम:पहरनिया थारु (सृजना)
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:दौलतपुर
  • वार्ड नं.:3
  • टोल:नङगापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामबाँधु थारु
  • आमाको नाम:कल्सी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमानै शानेसेले गाडेर गयो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया दौलतपुर गाविस-३ नंगापुरकी २० वर्षिया पहरनिया थारुलाई २०६० कात्तिक २० गते पाताभार गाविस-९ शान्तिवजारमा हिँडिरहेको अवस्थामा कैलाली जिल्लाको टिकापुरबाट आएको शाही नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। लास घटनास्थलमा नै गाडेर छाडे। पहरनियाको हत्या गरी सेनाको टोली पीडितको घरमा आई पीडित परिवारलाई तिमीहरुको मान्छेको हत्या गरेको भनी जानकारी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री