2003-11-05 - incident - Kaski district २०६०-०७-१९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10712 अभिलेखालय सि. नं.: NCA-10712

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1314
  • अ. नं.20
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रप्रसाद बराल
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:26
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:2
  • टोल:अर्घौ बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:2
  • टोल:अर्घौ
  • लिङ्ग:पुरुष
  • थर:बराल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कास्की जिल्ला सदस्य
  • बाबुको नामअणनाथ बराल
  • आमाको नाम:बुद्धिमाया बराल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हाल लेखनाथ नपा- १२ खुदी नहरचोकमा बसाइ सरेका
  • मिति 2063-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-19
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइलेखनाथ नपा-२ अर्घौ निवासी नेकपा माओवादीका क्षेत्र नं १ का डिसीएम नेत्रप्रसाद बराललाई भरतपोखरी गाविस-७ डाँडागाउँबाट फूलबारी ब्यारेकबाट गएको सुरक्षाफौजले ०६० कात्तिक १९ गते बिहान ५ बजे गिरफ्तार गर्‍यो। पीडित परिवारले घटनापछि पोखराको विजयपुरस्थित व्यारेकमा गई सोधपुछ गरेपनि त्यहाँका अधिकारीले नल्याएको बताएका थिए। त्यसको एक वर्षपछि एकजना सेनाले पीडितको मृत्यु भएको सूचना दिएको थियो। असुरक्षाको कारणले पनि ब्यापक रुपमा खोजविन गर्न नसकिएको परिवारले बताए। इन्सेक लगायतका विभिन्न मानवअधिकार संस्थामा खोजविनको लागि निवेदन दिए। पीडित बरालसंगै चार जनालाई एकैचोटी पक्राउ गरेकोमा तीन जनालाई एक वर्ष पछि सावर्जनिक गरे पनि उनको हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री