2003-11-05 - incident - Kaski district २०६०-०७-१९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10713 अभिलेखालय सि. नं.: NCA-10713

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1099
  • अ. नं.8
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:केशवसिंह ठकुरी
  • जन्म मिति:
  • साल:2031
  • महिना:08
  • गते:18
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:वरभञ्ज्याङ
  • वार्ड नं.:6
  • टोल:नावरुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी निकट अनेरास्वियु क्रान्तिकारी
  • बाबुको नामचक्रराज सिंह ठकुरी
  • आमाको नाम:कमला ठकुरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइवरभञ्ज्याङ गाविस-६ निवासी एमाओवादी कार्यकर्ता केशव सिंह ठकुरी पार्टीको कामको शिलसिलामा कास्की जिल्लाको भरतपोखरी गाविसमा गएको बेला ०६० कार्तिक १९ गते सोही ठाउँबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता पारे। उक्त दिनदेखी उनको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री