2003-11-04 - incident - Mahottari district २०६०-०७-१८ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-10694 अभिलेखालय सि. नं.: NCA-10694
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3212
- अ. नं.38
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:रामनगर
- वार्ड नं.:4
- टोलको नाम:जगल
- पीडित विवरण
- पीडितको नाम:रामदेव यादव
- जन्म मिति:
- साल:2008
- महिना:06
- गते:21
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:रघुनाथपुर
- वार्ड नं.:6
- टोल:खखना
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:रघुनाथपुर
- वार्ड नं.:6
- टोल:खखना
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभुहाराय यादव
- आमाको नाम:खटरीदेवी यादव
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फूलोदेवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-18
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:रामनगर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-६ खखना उत्तरवारीटोल निवासी ५२ वर्षीय रामदेव यादवलाई ०६० कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट गएको प्रहरी टोलीले घरैबाट गिरफ्तार गरी रामनगर-४ को जङ्गलमा गोली हानी हत्या गरेर सोही ठाउँमा आगो लगाए।