2003-11-02 - incident - Sarlahi district २०६०-०७-१६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10670 अभिलेखालय सि. नं.: NCA-10670

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6769
  • अ. नं.5
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कविलासी
  • वार्ड नं.:9
  • टोलको नाम:कविलासी गाविस-९ पिपरियाचोक
  • पीडित विवरण
  • पीडितको नाम:लालबावु शेष
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:9
  • टोल:कविलासी गाविस-९
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:9
  • टोल:काविलासी गाविस-९
  • लिङ्ग:पुरुष
  • थर:शेष
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइसमाइन शेष
  • आमाको नाम:हसिना खातुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अखतरी वेगम
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिति, सर्लाही
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2060-07-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कबुरथान मसानघाट गैर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कविलासी गाविस-९ गैरका २७ वर्षीय लालबावु शेषलाई चोरी डकैती तथा अपराधी गतिविधिमा सलंग्न रहेको आरोपमा ०६० कात्तिक १६ गते राती घर नजिकैको काष्ठ मिलमा सुतिरहेको अवस्थामा माओवादीले समाति केही पर चौकमा लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री