2003-11-02 - incident - Parsa district २०६०-०७-१६ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-10669 अभिलेखालय सि. नं.: NCA-10669

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8740
  • अ. नं.297
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:8
  • टोलको नाम:बहुअरी
  • पीडित विवरण
  • पीडितको नाम:युवराज भण्डारी
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:17
  • टोल:बुलबुलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभीमकाली गुल्म विरगंज
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनु भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)950000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा-१७ घरभई भीमकाली गुल्म वीरगंजमा कार्यरत जवान २६ वर्षीय युवराज भण्डारी पर्सा जिल्ला वेलवा गाविस-८ बहुअरीमा कामको सिलसिलामा बा १ ग १४२१ नम्बरको मिनि ट्रकमा जाँदै गर्दा ०६० कात्तिक १६ गते माओवादीले बाटोमा राखेको विष्फोटक पदार्थमा परी मृत्यु भयो। सो घटनामा सो गुल्माका १३ जना सैनिक जवानको मृत्यु भयो भने ५ जना घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री