2003-11-02 - incident - Kalikot district २०६०-०७-१६ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-10654 अभिलेखालय सि. नं.: NCA-10654

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10527
  • अ. नं.284
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:1
  • टोलको नाम:दलित
  • पीडित विवरण
  • पीडितको नाम:हस्तबहादुर सुनार
  • जन्म मिति:
  • साल:1995
  • महिना:02
  • गते:04
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:1
  • टोल:दलित टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममाने सुनार
  • आमाको नाम:रुपा सुनार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैकली सुनार
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पाटमघाट खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओदानकु गाविस १ निवासी ६५ वर्षीय हस्तबहादुर सुनारलाई ०५९ कार्तिक १६ गते नेकपा माओवादी एरिया कमिटी सदस्य चुनौटीले सुराकीको आरोप लगाई घरमा सुतेको बेला घरमा आइ घर बाहिर लगि कुटपिट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री