2003-11-02 - incident - Banke district २०६०-०७-१६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10650 अभिलेखालय सि. नं.: NCA-10650

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.221
  • अ. नं.69
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोलको नाम:खैरभट्टी
  • पीडित विवरण
  • पीडितको नाम:कुलबहादुर खत्री (रिते)
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:1
  • टोल:सन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:1
  • टोल:सन्तपुर
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. झूपलाल खत्री
  • आमाको नाम:तिलसरी खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह भैसकेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके बैजापुर ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विनौना गाविस- १ घर भई बैजापुर गाविस- ३ खैरभट्टी नयाँवस्तीमा गाई बाख्रा पाली बसेका सर्वसाधारण २३ वर्षीय कुलबहादुर खत्रीलाई २०६० कार्तिक १६ गते दिउँसो ५ बजे खैरभटटी गोठमा काम गरिरहेको अवस्थामा सुरक्षा क्याम्प कुशुमबाट आएका सुरक्षाकर्मीले माओवादीको आरोपमा गोली हानी हत्या गरे। उक्त दिन उनका बुबा झुपलाल खत्रीलाई पनि सुरक्षाकर्मीले सोही ठाँउमा हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री