2003-11-01 - incident - Parsa district २०६०-०७-१५ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-10646 अभिलेखालय सि. नं.: NCA-10646

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7379
  • अ. नं.28
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • टोलको नाम:पशुपतिनगर
  • पीडित विवरण
  • पीडितको नाम:बसन्त भण्डारी
  • जन्म मिति:
  • साल:2022
  • महिना:12
  • गते:13
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नाममेघनाथ भण्डारी
  • आमाको नाम:विष्णुमाया भण्डारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैना भण्डारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-15
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइठोरी गाविस-६ निवासी माओवादी कार्यकर्ता ३८ वर्षीय बसन्त भण्डारी २०६० कात्तिक १५ गते वगवन्ना गाविसको पशुपतिनगर टोलका एकजनाको घरमा सुतिरहेको बेला सेनाले पक्राउ गरी वेपत्ता पारेको थियो। उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री