2003-10-31 - incident - Sindhupalchok district २०६०-०७-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-10622 अभिलेखालय सि. नं.: NCA-10622

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11543
  • अ. नं.217
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:फटकशिला
  • वार्ड नं.:2
  • टोलको नाम:खड्गेश्वरी
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशकुमार कार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:5
  • टोल:कार्कीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:5
  • टोल:कार्कीटोल
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ श्री नाथ गण
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहेमबहादुर कार्की
  • आमाको नाम:अलैंची कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दीपा कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:फटकशिला
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछाप जिल्ला चनखु गाविस-५ घर भएका सैनिक जवान प्रकाशकुमार कार्कीको ०६० कार्तिक १४ गते गस्तिमा निस्कको बेला सिन्धुपाल्चोक जिल्लाको फटकशिला गाविस-२ खड्गेश्वरीमा माओवादीले थापेको विद्युतीय धरापमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री