2003-10-31 - incident - Nuwakot district २०६०-०७-१४ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-10618 अभिलेखालय सि. नं.: NCA-10618
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1853
- अ. नं.30
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:सुन्दरादेवी
- वार्ड नं.:0
- टोलको नाम:बाह्रविसे
- पीडित विवरण
- पीडितको नाम:दिलकुमार श्रेष्ठ
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:02
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:परेवाडाँडा
- वार्ड नं.:4
- टोल:देउराली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:आदिवासी
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामबहादुर श्रेठ
- आमाको नाम:राममाया श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पवित्रा श्रेष्ठ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:सुन्दरादेवी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल
- मिति:2060-07-15
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परेवाडाँडा गाविस-४ देउराली निवासी नुवाकोट जिल्लामा नेपाली सेनामा कार्यरत दिलकुमार श्रेष्ठको ०६० कातिक १४ गते नुवाकोटको जिल्लाको विदुरनपा सुन्दरादेवी ठाउँमा संयुक्त सुरक्षाफौज सहित गस्तीमा जाने क्रममा नेकपा माओवादी द्धारा थापिएको विद्युतिय धरापमा परि मृत्यु भएको थियो।