2003-10-31 - incident - Baitadi district २०६०-०७-१४ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-10611 अभिलेखालय सि. नं.: NCA-10611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3545
- अ. नं.147
- घटना भएको जिल्ला:वैतडी
- गाविस:गाजरी
- वार्ड नं.:1
- टोलको नाम:धुरा
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण सिंह ढाट
- जन्म मिति:
- साल:2037
- महिना:00
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:चौखाम
- वार्ड नं.:2
- टोल:गन्सुर
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:चौखाम
- वार्ड नं.:2
- टोल:गन्सुर
- लिङ्ग:पुरुष
- थर:ढाट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामखलि सिह ढाट
- आमाको नाम:नारुली देवी ढाट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मेनका ढाट
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र माओवादी
- कति रकम बराबर (रु.)214000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- जिल्ला सदरमुकाम बैतडी
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति2063-08-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:गाजरी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौखाम गविस-२ गन्सुरका माओवादी कार्यकर्ता २३ वर्षीय लक्ष्मणसिंह ढाटलाई ०६० कार्त्तिक १४ गते अस्पतालबाट औषधी लिएर घर आउने क्रममा गाजरी गाविस १ मा सुरक्षाकर्मीले माओवादीको आरोपमा गोली हानी हत्या गरे।