2003-10-30 - incident - Sunsari district २०६०-०७-१३ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-10606 अभिलेखालय सि. नं.: NCA-10606

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.722
  • अ. नं.2
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • टोलको नाम:बेकलुवा
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल चौधरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:प्रकाशपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:प्रकाशपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचमरलाल चौधरी
  • आमाको नाम:ललकी देवी थरूनी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरि
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:00:11:30 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डुम्राहा २ स्थीत सुनसरी खोलामा प्रहरीले
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रकाशपुर गाविस ६ निवासी माओवादी जिल्ला कमिटी सदस्य २४ वर्षीय सुनिल चौधरीलाई २०६० कार्तिक १३ गते डुम्राहा गाविसमा पार्टीको काम विशेषले गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायव निरीक्षक हरि दाहालको नेतृत्व टोलीले अन्य दुई जना साथी सहितलाई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री