2003-10-30 - incident - Sunsari district २०६०-०७-१३ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-10607 अभिलेखालय सि. नं.: NCA-10607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.722
  • अ. नं.3
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • टोलको नाम:बेकलुवा
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र मेहता
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:05
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भोक्राहा
  • वार्ड नं.:3
  • टोल:कालीमन्दिर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भोक्राहा
  • वार्ड नं.:3
  • टोल:कालीमन्दिर
  • लिङ्ग:पुरुष
  • थर:मेहता
  • जात:मधेसी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामसोमी मेहता
  • आमाको नाम:बुलनती देबी मेहता
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:00:11:30 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुनसरी खाेला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोक्राहा गाविस ३ निवासी माओवादि कार्यर्ता २४ वर्षीय राजेन्द्र मेहतालाई २०६० कार्तिक १३ गते डुम्राहा गाविसमा पार्टीको काम विशेषले गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायव निरीक्षक हरिदाहलको नेतृत्वको टोलीले अन्य दुईजना साथी सहितलाई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री