2003-10-30 - incident - Makwanpur district २०६०-०७-१३ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-10599 अभिलेखालय सि. नं.: NCA-10599
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4136
- अ. नं.9
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:मकवानपुरगढी
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सन्तबहादुर वाइवा
- जन्म मिति:
- साल:2011
- महिना:05
- गते:08
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:मकवानपुरगढी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:मकवानपुरगढी
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:वाइवा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामपदमबहादुर वाइवा
- आमाको नाम:बलकुमारी वाइवा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छुल्ठिमडोल्मा वाइवा
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- अहिलेसम्म काठमाण्डौमा बस्दै
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:मकवानपुरगढी
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:बसबाट सुरक्षाकर्मीको मानिसले लिएर गएको।
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-08-05
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइमकवानपुरगढी गाविस ३ का ४९ बर्षीय सन्तबहादुर वाइवालाई ०६० कार्तिक १३ गते सुरक्षाफौजले माकवानपुरगढी ३ स्थित बसबाट नियन्त्रणमा लिएर हालसम्म बेपत्ता पारेको थियो। घरबाट बसमा चढेर हेटौडा आउने क्रममा सुरक्षाफौजले बस रोकेर चेकजाँच गर्ने क्रममा वाइवालाई नियन्त्रणमा लिएको थियो।