2003-10-30 - incident - Dhading district २०६०-०७-१३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10590 अभिलेखालय सि. नं.: NCA-10590

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6518
  • अ. नं.5
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:9
  • टोलको नाम:भुजेलगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:वैकुण्ठ भुजेल
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:9
  • टोल:भुजेलगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:9
  • टोल:भुजेलगाउँ
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामजवर सिहं
  • आमाको नाम:तिर्थकुमारी भुजेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जगदल गण, छाउनी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-08-01
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-05-28
  • जानकारी दिने व्यक्तिको नाम:तिर्थकुमारी भुजेल
  • पद
  • कार्यालय
  • उनको भनाइजीवनपुर गाविस-९ निवासी बैकुण्ठ भुजेललाई २०६० कार्तीक १३ गते राती सुतेको बेला नेपाली सेनाले घर र्सच गरि घरबाटै गिरफ्तार गरि बेपत्ता पारे। सेनाको श्री न.ं ६ बाहिनि अड्डा बैरेनीले परिवारलाई पीडितको बारे जानकारी लिन जाँदा पछि पनि आउन भन्यो तर कहिल्यै भेट गराएन। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री