2003-10-30 - incident - Bardiya district २०६०-०७-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10587 अभिलेखालय सि. नं.: NCA-10587

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1507
  • अ. नं.85
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोलको नाम:धनौरा
  • पीडित विवरण
  • पीडितको नाम:वमबहादुर सिंह ठकुरी
  • जन्म मिति:
  • साल:2023
  • महिना:09
  • गते:15
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोल:धनौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिक्मतसिंह ठकुरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलादेवी सिंह ठकुरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ढोढरी बर्दिया
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2059-06-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2060-07-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ढोढरी गाविस-४ धनौराका ३७ वर्षिय बमबहादुर सिंह ठकुरीलाई ०६० कात्तिक १३ गते सोही गाउँको नेपाल राष्ट्रिय मावि नजिकै माओवादीको एकसय जतिको समूहले कब्जामा लिएर धारिलो हतियार र लाठीले कुटपिट गरी हत्या गरे। ठकुरीलाइ धनौरा गाउँका युवकहरुलाई प्रहरीमा जागिर खुवाएको आरोपमा हत्या गरेको पीडित परिवारले बताए। उनको २०६० कात्तिक १३ गते जिल्ला अस्पताल बर्दियामा पोष्टमार्टम गरी गुलरिया नपा-१९ को भाडाघाटमा सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री