2003-10-30 - incident - Bardiya district २०६०-०७-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10586 अभिलेखालय सि. नं.: NCA-10586

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.747
  • अ. नं.206
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बमबहादुर सिह ठकुरी
  • जन्म मिति:
  • साल:2023
  • महिना:09
  • गते:20
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:खानीखोला
  • वार्ड नं.:9
  • टोल:खान्मा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस गाउँ इकाइ समिति सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकला सिह ठकुरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बर्दिया ढोढरी गाविस
  • मिति 2059-06-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विद्रोही पक्षाबाट हत्या गरिएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बर्दिया जिल्ला अस्पताल
  • मिति:2060-07-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया ढोढरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बमबहादुर सिंह ठकुरी नेपाली काङ्ग्रेसका गाउँइकाइ समितिको सदस्य भएको र पीडितलाई नेकपा माओवादीको विरुद्ध सुराकी गरेको आरोपमा घरमा अपहरण गर्ने र ज्यान मार्ने धम्की दिएपछि विस्थापित भएर बर्दिया जिल्लाको ढोढरी गाविसमा गएर वसोवास गर्दै आएका थिए। निज बर्दिया भएको समयमा घरबाट अपहरण गरेर २०६० कात्तिक १२ गते राति हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री