2003-10-29 - incident - Sindhuli district २०६०-०७-१२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-10584 अभिलेखालय सि. नं.: NCA-10584
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10716
- अ. नं.8
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:6
- टोलको नाम:स्टल बजारबाट
- पीडित विवरण
- पीडितको नाम:रितबहादुर गुरुङ
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:15
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:तीनकन्या
- वार्ड नं.:8
- टोल:रानीखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व मुक्तिवहादुर गुरुङ
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी गुरुङ आश्रीत नभएको पहिलेनै पति त्यागेको।
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:छोरी मरेको।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइतिनकन्या गाविस ८ रानीखोलाका ३६ बर्षिय रित वहादुर गुरुङलाई ०६० कार्तिक १२ गते जिल्ला सदरमुकाममा पासपोर्ट बनाउन आएको अवस्थामा माओवादी भनी कमलामाई नपा ६ स्टलबजारबाट सेनाले गिरफ्तार गरी बेपत्ता पारे।