2003-10-29 - incident - Ramechhap district २०६०-०७-१२ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-10580 अभिलेखालय सि. नं.: NCA-10580

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8686
  • अ. नं.10
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जनक लामा (अटुट)
  • जन्म मिति:
  • साल:2048
  • महिना:03
  • गते:17
  • उमेर:12
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामपदमबहादुर तामाङ
  • आमाको नाम:असनी तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेथान गाविस-७ का जनक लामा ०६० कात्तिक १२ गते आफैंले झोलामा बोकेको ग्रिनेट विस्फोटमा परी मारिए। दोरम्बा गाविसमा बास बस्ने क्रममा उनले बोकेको ग्रिनेटको झोला बिसाउने क्रममा ठोकिएर विस्फोट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री